व्यवस्थापन समिति
           

विद्यालय व्यवस्थापन समिती

२०३० सालमा काठमाण्डौमा पनि राष्टि्य शिक्षा योजना लागु भएपछि विद्यालयको भौतिक शैक्षिक र आर्थिक उन्नति गर्न विद्यालय सहयोग समिती गठन गरिने व्यवस्था भएको हो। अर्थात २०३० साल भन्दा अगाडि विद्यालय सञ्चालनार्थ त्यस्तो कुनै इकाइको व्यवस्था गरिएको थिएन जसले विद्यालयको हितलाइ ध्यान दिनसकोस्। २०३८ साल ताका विद्यालय सहयोग समितीको नाम परिवर्तन गरि विद्यालय सञ्चालक समिती र २०५० साल ताका विद्यालय सहयोग समितीको नाम परिवर्तन गरी विद्यालय व्यवस्थापन समिति नामाकरण भएको हो । यस विद्यालयको विद्यालय व्यवस्थापन समितिमा शुरुदेखि हालसम्म गरिमामय अध्यक्ष र सदस्य पदमा रहनुभएको व्यक्तित्वहरुको नामावली र अवधि यस प्रकार छ ।

दरबार स्कूल सन् १९००

विद्यालय सहयोग समिती    
२०३१।४।११

. श्री  इश्वरराज अर्याल 

. श्री रत्न प्रशाद श्रेष्ठ   

. डा. केशावानन्द वैद्य  

. श्री बासुदेव प्रशाद अधिकारी

. श्री गोविन्द चित्रकार

. श्री हरि वहादुर श्रेष्ठ

. प्र. . श्री शुवर्ण शाक्य

 

अध्यक्ष

सदस्य

 

 

 

 

सदस्यसचिव

 
२०३३।२।१५ देखि २०३४।९।३४
 

व्यवस्थापन समिति

‌‌‌‌.............२०३० साल भन्दा अगाडि विद्यालय सञ्चालनार्थ त्यस्तो कुनै इकाइको व्यवस्था गरिएको थिएन जसले विद्यालयको हितलाइ ध्यान दिनसकोस् ...........

 

 

भौतिक संरचना

हाल ललितकला क्याम्पस भवन रहेको जग्गा र भवन समेत यसै विद्यालयको थियो जहाँ चित्रकला सिकाउने कक्षा सञ्चालन हुन्थ्यो । पूर्व, दक्षिण र उत्तर तर्फहालको सडकको आधाभन्दा परसम्म यसैका जमीन थियो ।

 

विद्यालयको प्रारम्भिक काल

 ............ प्रारम्भमा कक्षाहरु छुट्याइएका थिएनन् । विद्यार्थीहरुको वैयक्तिक योग्यतानुसार विद्यार्थीहरुलाई अंग्रजी, गणित, इतिहास पढाइन्थे । त्यसताका यस स्कूलमा पढ्ने विद्यार्थीहरुमा जङ्गबहादुरका छोरा भतिजाहरु थिए जसमध्ये उनका भाइ धीरशमशेरका छोराहरुकै संख्या बढी थियो । त्यसैले होला धीरशमशेरले यस स्कूलमा विशेष अभिरुचि लिएका थिए । ................

 

श्री इश्वरराज अर्याल

. श्री रतिराम अग्रवाल

. श्री हरि वहादुर श्रेष्ठ

. श्री हरि वहादुर सिंह

. श्री गोविन्द चित्रकार

श्री शक्तिराम भण्डारी

. प्र. . श्री शुवर्ण शाक्य

अध्यक्ष

सदस्य

 

 

 

 

सदस्यसचिव

       

२०३५।४।८ देखि २०३७।९।९

.अध्यक्ष सम्माननीय श्री शिद्धिचरण श्रेष्ठ

. श्री शक्तिराम भण्डारी

. डा. केशावानन्द वैद्य  

. डा. थीरमान शाक्य

. श्री हरि वहादुर श्रेष्ठ

. श्री दिल बहादुर चित्रकार

. प्र. . श्री शुवर्ण शाक्य

 

अध्यक्ष

सदस्य

 

 

 

 

सदस्यसचिव

 

 
  विद्यालय सञ्चालक समिति  
२०३८।२।१९ देखि २०३९।११।२६

. श्री अहमदिन 

. श्री शक्तिराम भण्डारी

. श्री प्रेम बहादुर श्रेष्ठ

. श्री नारायणजी श्रेष्ठ

. डा. थीरमान शाक्य

. श्री अमर तुलाधर

. श्री ध्रुवराज श्रेष्ठ

. प्र. . श्री शुवर्ण शाक्य

 

अध्यक्ष

सदस्य

 

 

 

 

 

सदस्यसचिव

 

२०४१।७।१ देखि

. सम्माननिय श्री खड्गमान मल्ल  

. डा. थीरमान शाक्य

. श्री बालगोपाल रञ्जितकार  

. श्री रघुनाथ अग्रवाल

. श्री जगतपाल श्रेष्ठ

. श्री शक्तिराम भण्डारी

. श्री इन्द्र चित्रकार

. श्री हरि बहादुर श्रेष्ठ

. प्र.. श्री शुवर्ण शाक्य

 

अध्यक्ष

सदस्य

 

 

 

 

 

 

सदस्यसचिव

 
     

२०४४।५।३१ देखि २०५०।३।१०

. सम्माननीय श्री खङ्गमान मल्ल  

. श्री पूर्ण हर्ष वज्राचार्य

. श्री भीमसेन दास प्रधान

. श्री अमर चित्रकार

. श्री जगतपाल श्रेष्ठ

. श्री शक्तिराम भण्डारी

. श्री इन्द्र चित्रकार

. श्री बालगोपाल रञ्जितकार

प्र.. श्री शुवर्ण शाक्य

 

अध्यक्ष

सदस्य

 

 

 

 

 

 

सदस्यसचिव

   

 विद्यालय व्यवस्थापन समिती

२०५०।५।२७ देखि २०५५।

. प्रा. श्री ऐर्श्वर्यलाल प्रधानांग     

. श्री प्रयागराजसिं सुवाल सदस्य

. श्रीमती चन्द्रकला किरण

. श्रीजगतपाल श्रेष्ठ

. वडा सदस्य श्री विजय मानन्धर,

  वडा सदस्य श्री चिनियामान वज्राचार्य

. श्री यज्ञनिधि दाहाल

. श्री पूणहर्षवज्राचार्य

. विद्यालय निरिक्षक

. श्री बालगोपाल रञ्जितकार

१०. प्र. . श्री शुवर्ण शाक्य

 

अध्यक्ष

सदस्य

 

 

 

 

 

 

 

 

सदस्यसचिव

 

२०५५।३।१३ देखि २०५८।६।२२

. प्रा. श्री ऐर्श्वर्यलाल प्रधानांग     

. श्री कनक राम भण्डारी

. सुश्री कृष्णा अमात्य

. चिनियामान वज्राचार्य

. विद्यालय निरिक्षक श्री प्रमोद शर्मा

. श्री यज्ञनिधि दाहाल

. प्र. . श्री मेघराज खड्का

. श्री घनश्याम सुवेदी

. श्री द्धारिकामान मानन्धर

 

 

 

अध्यक्ष

सदस्य

  

 

 

 

 

 

सदस्यसचिव

     

२०५९।१२।१३  देखि २०६२।१।५

. श्री कनक राम भण्डारी

. श्रीमती सुमन भण्डारी

. श्री दिनेश लामा

. भिक्षु बोधिज्ञान

. श्री धनन्जय यादव

. श्री घनश्याम सुवेदी

. श्री द्धारिकामान मानन्धर

. वडा प्रतिनिधि

. प्र. . श्री मेघराज खड्का

 

अध्यक्ष

सदस्य

  

 

 

 

 

 

सदस्यसचिव

 

२०६२।२।२० देखि २०६४।४।१३

. तिर्थराम भण्डारी

. श्रीमती इन्दु लक्ष्मी श्रेष्ठ

. श्री तारादेवि उप्रेती

. श्री राज ठकुरी

. श्रीमती प्रमिला पोखरेल

. वडा प्रतिनिधि श्री

. श्री द्धारिकामान मानन्धर

. श्री अमृतरत्न तुलाधर

. नि. प्र. . श्री रामराज कुँवर

 

अध्यक्ष

सदस्य

  

 

 

 

 

 

सदस्यसचिव

   

२०६४।९।६

. उमेश श्रेष्ठ

. श्रीमती सुमन भण्डारी

. श्री द्धारिकामान मानन्धर

. श्री प्रविन वैद्य

. प्रा. जयराज अवस्थी

. श्री रविन्द्र राज पाण्डे

. श्री मिन वहादुर गुरुड

. श्रीमती गुणकेशरी शाक्य

. वडा अध्यक्ष

१०. प्र. . श्री रामराज कुँवर 

 

अध्यक्ष

सदस्य

  

 

 

 

 

 

 

सदस्यसचिव

   
   
             

 

Contact :

Durbar High School (Bhanu Ma. Vi.)

Ranipokhari, Kathmandu, Nepal

Hello : 977 4249890

email : info@durbarschool.edu.np

Developed/Hosted by

Global Electronic Media Service & ITechFix Inc. Canada

email :bharats@gems-tech.net